दशैँ टीका : दक्षिणाको महत्त्व के हो? साइत नहेरी टीका लगाए के हुन्छ? - BBC News नेपाली

हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाड मानिने दशैँ भन्नेबित्तिकै टीका, जमरा लगाउने र दक्षिणा थाप्ने तथा दक्षिणा दिने बुझिन्छ। यिनीहरूको महत्त्व के छ?

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवाले लगाए बहिनीबाट टीका

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन् । सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाउनुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले […]

एमाले अध्यक्ष ओलीले बुवा र बढीआमाको हातबाट लगाए टीका

१९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना बुवा मोहनप्रसाद ओली र बढीआमा हरिमाया ओलीको हातबाट दशैंको टीका ग्रहण गरेका छन् । दशैं मनाउन धर्मपत्नी राधिका शाक्यसहित झापा पुगेका उनले दमकस्थित आफ्नै निवासमा टीका ग्रहण गरेका हुन् । बुवा मोहनप्रसाद र बढीआमा हरिमायाले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई साइत पारेर११:५१ बजे नै सँगै टीका […]

दशैंको टीका लगाउन साइत नै कुर्नुपर्छ ?

१९ असोज, काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटलाई तोकिदिएको छ । ११ बजेर ५१ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ? ‘टीका-जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल […]

पूर्वराजा शाहले बहिनी शोभासँग लगाए भाइटीका

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाउनु भएको छ । टीकाको शुभ साइत ११ बजेर ०२ मिनेटमा भए पनि ११ बजेर ५३ मिनेटमा पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाहीको हातबाट भाइटीका लगाउनु भएको हो । उहाँले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार टीका लगाउने गर्नु भएको छ । पूर्व राजा शाह भाइटीका लगाउन […]

भरतपुर कारागारका कैदीवन्दीले कारागारमै लगाए भाइटीका

चितवन । चितवनको भरतपुर कारागारका कैदीवन्दीले कारागारगृहमै भाइटीका ग्रहण गरेका छन् । कारागार प्रशासनले जेलभित्रै टेण्ट टाँगेर भाइटीका लगाइदिन पाउने गरी व्यवस्थापन मिलाएपछि टिका लगाउन सहज भएको हो । उत्तम साइत ११ बजेर २ मिनेट भए पनि टीका लगाउने जाने आफन्तहरु धेरै भएपछि बिहानैदेखि टीका लगाउने सुरु गरिएको थियो । कारागार प्रशासनले साउण्ड सिस्टमको व्यवस्था […]

पूर्व-प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहिनीबाट लगाए भाइटीका

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिनी पार्वती भट्टराईबाट भाइटीकाको टीका ग्रहण गरेका छन्। उनले शनिबार उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा भाइटीका लगाएका हुन्। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने प्रचलन छ। टीकापछि उनले आफ्नो फेसबुक वालमा सामुहिक&nbs

प्रधानमन्त्री देउवाले उत्तम साइतमै टीका लगाए

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उत्तम साइतमै टीका लगाएका छन्। भाइटीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा प्रधानमन्त्री