पूर्व-प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहिनीबाट लगाए भाइटीका

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिनी पार्वती भट्टराईबाट भाइटीकाको टीका ग्रहण गरेका छन्। उनले शनिबार उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा भाइटीका लगाएका हुन्। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने प्रचलन छ। टीकापछि उनले आफ्नो फेसबुक वालमा सामुहिक&nbs