१९ असोज, काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटलाई तोकिदिएको छ । ११ बजेर ५१ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ? ‘टीका-जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल […]