साेलुखुम्बु : मंगलबार गरिएकाे आरडिटी टेस्टमा सोलुखुम्बुका १ जनाको रिपोर्ट शंकास्पद देखिएको छ। जिल्लाको लिखुपिके गाउँपालिका ५ का २८ वर्षका युवकको रिपोर्ट शंकास्पद देखिएकाे गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए।
अध्यक्ष बस्नेतका अनुसार ती युवक केही दिनअघि भोजपुरमा पुल बनाउने कामबाट गाउँ ...