ध्रुवे बस्ती पस्न थालेपछि स्थानीय त्रसित, नियन्त्रणमा लिन टोली परिचालन

धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

सम्बन्धित सामग्री

बगरमै बस्ती बसाल्दै तालगाउँवासी

विसं २०७८ असार १ मा मर्याङ्दी नदीमा आएको बाढीले मनाङको नासोँ गाउँपालिका–१ तालगाउँ बगर बन्यो । करिब डेढ वर्षपछि यही बगरमा तालगाउँमा अहिले बस्ती बस्दैछ ।       सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोग तथा

पहिरोले बस्ती जोखिममा

रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५, भण्डारीकाँडास्थित डाङडुङ्गे बस्ती पहिरोको उच्च जोखिममा परेको छ । लगातारको बर्षाका कारण ठुलो पहिरो गएपछी बस्ति पहिरोको जोखिममा परेको हो । बस्ती जोखिममा परेसँगै त्यस क्षेत्रका स्थानीय समस्यामा परेका छन । लगातारको बर्षाका कारण असार २० गते राति बस्ती नजिकै ठूलो पहिरो गएपछी बस्ती जोखिममा परेको हो ।पहिरोको कारण यस […]

एकीकृत बस्ती बन्यो तर सर्न मानेनन् स्थानीय

काठमाडौं, चैत १२ । विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नयाँ ५७३ घर बनायो । एक वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण गर्‍यो । आकर्षक घर त बने तर स्थानीयवासी भने ती घरमा रम्न सकेनन् । कुल ५७३ मध्ये मुस्किलले ५० घरमा बसोबास हुन लागेको छ । आफ्ना […]

कर्णाली र सुदूरपश्चिमका ८६ स्थानीय तहमा एकीकृत बस्ती बन्दै

कर्णाली र सुदूरपश्चिम प्रदेशका ८६ स्थानीय तहमा एकीकृत बस्ती विकास गरिने भएको छ । आगामी आर्थिक वर्षबाट ती स्थानीय तहहरूमा बस्ती विकासका लागि काम सुरु हुने संघीय मामिला तथा सामान्य प्रशासन...

सरकारले उच्च पहाडी र हिमाली क्षेत्रका स्थानीय तहमा एकीकृत बस्ती बसाउने

काठमाडौँ– सरकारले उच्च पहाडी एवं हिमाली क्षेत्रका स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। उच्च हिमाली र पहाडी क्षेत्रमा समृद्धि कार्यक्रमअन्तर्गत एकीकृत बस्ती विकास कार्यक्रम अगामी वर्षदेखि सञ्चालन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले जनाएको छ। कार्यक्रम सञ्चालन गर्न उपयुक्त स्थानको पहिचान गरी सो स्थानमा एकीकृत बस्ती विकास गर्न उपयुक्त हुने/नहुने […]

११ जिल्लाका ८८ स्थानीय तहमा एकिकृत बस्ती विकास गर्ने तयारी

काठमाडौं, २४ फागुन । सामान्य प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० मा ८८ स्थानीय तहमा एकिकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकिकृत बस्ती विकास गर्नको लागि स्थान छनोट गर्ने प्रक्रिया सुरु गरेको मन्त्रालयले जनाएको छ । यसको लागि ११ जिल्लाका ८८ स्थानीय तहलाई स्थान […]

८८ स्थानीय तहमा एकीकृत बस्ती विकास गरिने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९–८० मा ८८ स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकीकृत बस्ती विकास गर्नको लागि स्थान छनोट गर्ने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले ११ जिल्लाका ८८ स्थानीय तहलाई एकीकृत […]

खोलाले बस्ती कटान गर्न थालेपछि स्थानीय त्रसित

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ५ मा रहेको बालुवा बस्ती बाढीको उच्च जोखिममा परेको छ । दुई तिरबाट नदी र खोला जमिन कटान गर्दा बस्ती जोखिममा परेको हो । एकातिरबाट उत्तरगंगा नदी र अर्कोतिरबाट रुकुमगाड खोलाले कटान गर्दा बस्ती उच्च जोखिममा परेको हो । लगातारको वर्षासँगै आएको बाढीले रात दिन बालुवामा रहेको खेती योग्य जमिन कटान गरिरहेको छ ।केही दिनदेखि लगातार वर्षा भइरहेकाले झन् स्थानीय त्रसित बनेका छन् । गत वर्ष देखि नै नदीले बालुवाको जमिन कटान गर्न सुरु गरेको थियो । अहिलेसम्म उत्तरगंगा नदी

आगोले घेरिँदै मनाङकाे ताचै बस्ती, रातभर जागै स्थानीय

मनाङ / मनाङको तिल्चेमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरहेका छन् । ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन।’ –नासोँ गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजंग गुरुङले पीडामिश्रित दुखेसो पोखे । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै... The post आगोले घेरिँदै मनाङकाे ताचै बस्ती, रातभर जागै स्थानीय appeared first on Purbeli News.

एकीकृत बस्ती बनाउन कर्णालीले स्थानीय तहलाई दियो २३ करोड

कर्णाली प्रदेश सरकारले कर्णालीका मुगु, जाजरकोट, कालीकोट डोल्पा र हुम्ला जिल्लामा ७०२ घर बनाउन एकीकृत बस्ती निर्माणका लागि २३ करोड ३० लाख रुपैयाँ स्थानीय तहलाई हस्तान्तरण गरेको छ