काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ गर्ने भएको छ ।
महानगरले बिहीवार पत्रकार सम्मेलन गर्दै स्थानीय विवाद निरूपणमा न्यायिक समितिले सम्पादन गरेका काम, प्राप्त गरेका सफलता, भोगेका समस्या र चुनौतीसम्बन्धी आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएकाे हाे । महानगरकी उपमेयर सुनिता डंगोलले देशभरमा पालिकाका न्यायिक समितिलाई प्राप्त संवैधानिक तथा अन्य कानुनी प्रबन्ध र उपयोगमा समान बुझाइ विकास गर्न सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो ।...
चैत ७ काठमाडौं । यहि चैत १५ र १६ गते काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ। काठमाडौं महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलन हुन लागेको न्यायिक समिति संयोजक एवं काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । देशभर स्थानीय तहका न्यायिक समितिहरूमा के कस्ता कामहरू […]
काठमाडौं महानगरपालिकाले नेपालमै पहिलो पटक न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ । अगामी चैत १५ र १६ गते हुने सम्मेलनमा देशभरका स्थानीय तहका उपप्रमुख र न्यायिक समितिका सदस्यहरुको सहभागिता रहने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
१५ र १६ चैतमा आयोजना हुने ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा भाग लिन काठमाडौं महानगरपालिकाले देशभरका सबै पालिकालाई निमन्त्रणा गरेको छ । महानगरकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनीता डंगोलको अध्यक्षतामा बिहीबार...
२५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ । सम्मेलन १५ र १६ चैतमा हुने भएको छ । सम्मेलनमा भाग लिन काठमाडौं महानगरपालिकाले सबै पालिकालाई निमन्त्रणा पत्र पठाएको छ । बिहीबार उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको सम्मेलन आयोजक मूल समारोह समितिको बैठकमा अहिलेसम्म गरिएका कामका […]
काठमाडौं । देशभरका स्थानीय तहको सहभागिता गराउने उद्देश्यसहित काठमाडौं महानगरपालिकाले आगामी चैत २४ र २५ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ । स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान–प्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको कामपाका उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डंगोलले जानकारी दिनुभयो । काठमाडौंमा हुने सम्मेलनमा देशभरका सबै स्थानीय तहलाई […]