काठमाडौं । काठमाडौं महानगरपालिकाले ७५३ वटै पालिकाका प्रतिनिधिको उपस्थितिमा ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ । महानगरपालिकाले यही चैत १५ र १६ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा उक्त सम्मेलनको आयोजना गर्ने भएको हो । उक्त सम्मेलनमा सहभागीताका लागि महानगरपालिकाले ७५२ वटै पालिकालाई निमन्त्रणा पत्र पठाएको काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता […]