काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले २०५१ को संसदसँग अहिलेको तुलना गर्न नमिल्ने बताएका छन् । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेपछि नेता रिजालले नमिल्ने कुरामा तुलना नगर्न आग्रह गरेका हुन् । पार्टीको निर्णयप्रति असन्तुष्टि पोख्दै उनले फेसबुकमा लेखेका छन्, ‘विश्वासको मत लिँदा, २०५१ मा संसदको सबैभन्दा ठूलो […]