काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले रेशम चौधरीको मुद्दाको पूर्णपाठ सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा सरकारको आलोचना भइरहेको छ । रेशमको मुद्दामा जिल्ला अदालत र उच्च अदालतको फैसलालाई सदर गर्दै रेशमलाई जन्मकैदको फैसला सुनाएका थियो । सर्वोच्चले फैसलाको पूर्णपाठ सार्वजनिक गर्न नपाउँदै सरकारले रेशमलाई आम माफी दिएको थियो । सर्वोच्चको फैसलामा रेशमको आम माफीका विषयमा भनिएको […]