सिन्धुली । सिन्धुली जिल्ला अस्पतालको नयाँ भवन निर्माणमा अस्पताल विकास समितिको असहयोगका कारण निर्माण कार्यमा ढिलाई भएको छ । अस्पतालकाे भवन निर्माण सम्पन्न भइसकेको अवस्थामा पार्किङ र बगैंचा लगायतका कामहरु निर्माण हुन बाँकी भएकाे हाे । जसका कारण सिन्धुली अस्पतालका बिरामीहरुको उपचारमा समस्या भएको छ ।समितिले पार्किङ र फूलबारी तयार गर्न ठेक्का सम्झौता अनुसार निर्माण […]