वेस्ट इन्डिजसँगको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेटमा भारत विजयी

काठमाण्डाै - वेस्ट इन्डिजसँगको पाँचौँ तथा अन्तिम टी–२० क्रिकेट भारतले जितेको छ । वेस्ट इन्डिजको सेन्ट्रल ब्रोवार्ड पार्कमा गएराति भएको खेलमा भारत ८८ रनले विजयी भएको हो । यो सँगै भारतले शृङ्खला ४–१ ले जितेको छ । जितका लागि भारतले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५ ओभर ४ बलमा १ सय रनमै समेटियो । वेस्ट इन्डिजका लागि शिमैन हेटमायरले अर्धशतकीय पारी खेले । उनले ५६ रन बनाए भने शम्राह ब्रुक्सले १३ र डेभन थोमसले १० रन जोडे । भारतका लागि रवि विश्रोइले ४ विकेट लिए । यस्तै, कुलदीप यादव ...

सम्बन्धित सामग्री

भारत टी-२० विश्वकपको फाइनलमा

वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने भएका छन् ।

टी-२० विश्वकप: सुपर आठको समीकरण पुरा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । जारी टी-२० विश्वकपमा सुपर आठको समीकरण पुरा भएको छ । सुपर आठमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र -

टी-२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

काठमाडौं । भारतले टी-२० विश्वकप क्रिकेट २०२४ का लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा टी-२० विश्वकप क्रिकेटका लागि भारतले मंगलबार रोहित शर्माको नेतृत्वमा टोली घोषणा गरेको हो । विश्वकपमा भारत समूह ‘ए’ मा छ । उक्त समूहमा भारतसहित क्यानडा, पाकिस्तान, आयरल्यान्ड र अमेरिका छन् । भारतीय टोलीः […]

भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ । यो खेल बेलुका सवा ८ बजे लाउडरहिलमा शुरु हुनेछ । पाँच खेलको टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिज २–१ ले अगाडि छ । आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ भने पराजित हुँदा शृङ्खला २–२ को बराबरी हुनेछ । शृङ्खला जोगाइराख्न भारतलाई जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो । तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । यी दुई देशबीचको पाँचौँ तथा अन्तिम...

भारत र वेस्ट इन्डिज आज तेस्रो टी–२० खेल्दै

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको तेस्रो टी–२० आज हुँदैछ । यो खेल बेलुका सवा ८ बजे शुरु हुनेछ । पाँच खेलको टी–२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजले २–० को अग्रता बनाएको छ । आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ । शृङ्खला जोगाइराख्न भारतलाई आज जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो । चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम टी–२० आइतवार हुनेछ । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला पाहुना टोली भारतले २–१ ले...

आईसीसी टी–२० विश्व कपमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान पौने १० बजे वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्दैछन् । वेस्ट इन्डिज दुई पटकको विश्व विजेता हो । तर, पछिल्लो समय प्रदर्शन खस्किएका कारण पहिलो सुपर आठमा पुग्न नसक्दा पहिलो राउन्ड खेल्न लागेको हो । यस्तै, आजै दिउँसो पौने २ बजे आयरल्यान्ड र जिम्बाबे खेल्दैछन् । अहिले भारत र अष्ट्रेलियाबीच अभ्यास खेल भइरहेको छ ।  हिजो भएको खेलमा पूर्व च्याम्पियन श्रीलङ्कालाई नामिबियाले हराएको थियो भने यूएई नेदरल्यान्डसँग पराजित भएको...

भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी

काठमाण्डाै - भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको छ । योसँगै पाँच खेलको टी–२० शृङ्खला १–१ को बराबरी भएको छ । पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङ गरेको भारत वेस्ट इन्डिजका ओबेद म्याककोयले ६ विकेट लिएपछि १९ ओभर ४ बलमा १ सय ३८ रनमा अलआउट भएको थियो । म्याककोयले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ६ विकेट लिए । जेसन होल्डरले २ विकेट लिए । जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभर २ बलमा ५ विकेट...

पहिलो टी २० मा भारत विजयी

काठमाडौँ- पाँच टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई ६८ रनले हराएको छ । यससँगै भारतले शृंखलामा १-० को अग्रता लिएको छ । शुक्रबार राति भारतले दिएको १९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ८ विकेट गुमाएर १२२ रनमा समेटियो ।  वेस्ट इन्दिजका लागि शम्राह ब्रुक्सले २० रन, केम...

पहिलो टी २० मा भारत विजयी

काठमाडौँ- पाँच टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई ६८ रनले हराएको छ । यससँगै भारतले शृंखलामा १-० को अग्रता लिएको छ । शुक्रबार राति भारतले दिएको १९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ८ विकेट गुमाएर १२२ रनमा समेटियो ।  वेस्ट इन्दिजका लागि शम्राह ब्रुक्सले २० रन, केम...

टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा, भारत समूह चरणबाटै बाहिरियो

टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह २ अन्तर्गत न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। जारी संस्करणमा उपाधिकै दाबेदार मानिएका भारत, वेस्ट इन्डिज जस्ता टोली समूह चरणबाटै बाहिरिएका छन्।  समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्याण्डले सेमिफाइनल यात्रा तय गरेको हो। खेलमा न्युजिल्याण्ड…