काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले अब ट्याक्सी चालकले आफ्नो ट्याक्सीको नम्बर ट्याक्सीभित्र समेत यात्रुले देखिने गरेर राख्नुपर्ने नियम ल्याएको छ। मानिस ट्याक्सी चढ्ने तर चढ्नुअघि ट्याक्सीको नम्बर हेर्न भुलेर कतिपय यात्रुले समान छुट्दासमेत दुख पाउने भएपछि यो नियम ल्याउनुपरेको ट्राफिक महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपर...