राष्ट्रपतिमा भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पुनको निश्चित

राष्ट्रपतिमा विद्या भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुन दोहोरिने निश्चित भएको छ। नेकपा एमालेले मंगलबार राती भण्डारीलाई पुन राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। भण्डारीले आज राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरिसकेकी छन्।

सम्बन्धित सामग्री

चीनको चेतावनीबीच ताइवानमा राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान

ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचनका लागि मतदान हुँदैछ । शनिबार देशका १ करोड ९५ लाख मतदाताले आफ्नो मनपर्ने उम्मेदवारलाई मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति साई इङ-वेनले आफ्नो दुई कार्यकाल पूरा गरिसकेकाले यस निर्वाचनबाट देशले नयाँ राष्ट्रपति पाउने निश्चित छ। नियमअनुसार अब उनी तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुन सक्दैनन् । सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) […]

राष्ट्रपतिमा नेम्वाङको चर्चाले हच्केका थिए पौडेल

काठमाडौँ – फागुन २५ गते हुने राष्ट्रपति चुनावका लागि शनिबार दुई पूर्वसभामुख रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी पर्‍यो। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपासहितका आठ दलको तर्फबाट पौडेल उम्मेदवार भए भने एमालेले नेम्वाङलाई अघि सार्‍यो। फागुन २५ गतेसम्म राजनीतिले कुनै नाटकीय मोड नलिएमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित नै छ। पौडेलको जित निश्चित देखिनुमा […]

रामचन्द्र राष्ट्रपतिको उम्मेदवार बन्दा गोविन्दलाई बधाई !

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनेपछि तनहुँ – १ मा उपनिर्वाचन हुने भएको छ । शनिबार ८ दलको समर्थनमा उम्मेदवार बनेका पौडेल राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ । गत मंसिरमा

पौडेल राष्ट्रपतिमा विजयी हुने सुनिश्चत  : प्रकाश ज्वाला

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भईसकेको दावी गरेका छन् ।  प्रमुख सचेतक ज्वालाले आफ्नो पार्टीसहित ८ दलहरुको साझा उम्मेदवारको रुपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले उनको जित सुनिश्चित् भईसकेको तर्क समेत गरे । &nbs...

राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र निर्णायक

यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्र निर्णायक हुने भएको छ। माओवादी केन्द्रको नेतृत्वमा रहेको सत्ता गठबन्धन कायम रहे गठबन्धनले अघि सारेको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने निश्चित देखिएको छ।...

राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्र निर्णायक

यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्र निर्णायक हुने भएको छ। माओवादी केन्द्रको नेतृत्वमा रहेको सत्ता गठबन्धन कायम रहे गठबन्धनले अघि सारेको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने निश्चित देखिएको छ।...

चीनको राष्ट्रपतिमा पुनः सी नै चयन हुने निश्चित

बेइजिङ । चीनको राष्ट्रपतिमा पुनः सी जिनफिङ नै निर्वाचित हुनुहुने भएको छ । चीनको राजधानी बेइजिङमा जारी महत्त्वपूर्ण बैठकले सीलाई आगामी पाँच वर्षका लागि सत्तामा पठाउने तयारी गरेको छ । बीबीसीकाअनुसार चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले थप पाँच वर्षका लागि राष्ट्रपति सीलाई देशको सत्ता सुम्पिने निर्णय आज गर्न सक्छ । पछिल्लो १० वर्षमा चीनमा सीका निर्णय […] The post चीनको राष्ट्रपतिमा पुनः सी नै चयन हुने निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतको राष्ट्रपतिमा पहिलो आदिवासी महिला द्रोपदीको जीत निश्चित

एजेन्सी, ५ साउन । भारतको राष्ट्रपतिमा द्रोपदी मुर्मूले जीत पक्का गरेकी छिन् । उनी भारतको इतिहासमा राष्ट्रपति बन्ने पहिलो आदिवासी महिला बन्ने भएकी छिन् । मतगणनामा बहुमत ल्याइसकेकाले द्रोपदी निर्वाचित हुने पक्का भएको हो । उनका प्रतिद्वन्द्वी पूर्वविदेशमन्त्री यशवन्त सिन्हा द्रोपदी भन्दा निकै पछि छन् ।

इरानको नयाँ राष्ट्रपति इब्राहिम राइसी निर्वाचित

इब्राहिम राइसी इरानको नयाँ राष्ट्रपतिमा निर्वाचित हुने भएका छन्। ९० प्रतिशत मत गणना भइसक्दा इरानको सर्वोच्च अदालतका प्रधानन्यायाधीशसमेत रहेका राइसी राष्ट्रपति बन्ने  निश्चित भएको हो।

राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चित - Naya Patrika

मध्यरातमा एमाले स्थायी समितिको निर्णय   राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चितप्रायः भएको छ । सत्तारुढ दल एमालेको स्थायी समितिको बैठकले भण्डारीलाई थप पाँच वर्षका लागि दोहोर्‍याउने निर्णय गरेको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा...पूरा पढ्नुहोस् »