संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक पारित नहुँदा प्रधानन्यायाधीश नियुक्ति अपूर्ण

काठमाडौं । सोमबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई गरेको शिफारिसमाथि एकातिर कानूनी प्रश्न उठेको छ भने अर्कातिर संसदीय सुनुवाई समिति गठन नहुँदा नियुक्ति अन्योलमा पर्ने देखिएको छ । १४ महिनादेखि नेतृत्वबिहिन बनेको सर्वोच्च अदालतमा संवैधानिक परिषद्को बैठकले सर्वसम्मतिले प्रधानन्यायाधीश सिफारिस गर्‍यो । तर, कानूनी रिक्तताकै अवस्थामा संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीशको सिफारिसमाथि […]