ताप्लेजुङको सिदिङ्वा गाउँपालिका  ः जहाँ माओवादी उम्मेदवार एक मतले उपाध्यक्षमा विजयी

ताप्लेजुङको सिदिङवा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मानबहादुर राई विजयी भएका छन् भने नेकपा माओवादीका कृष्णमाया कडरिया विजयी बनेकी छन् । गाउँपालिकाको अध्यक्षमा एक्लो एमालेको उम्मेदवार राईले जीत हात पारेका हुन् ।  राईले...

सम्बन्धित सामग्री

यी १० भाग्यमानी उम्मेदवार, जसले १ मतले चुनाव जिते

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । मतपरिणाम आउने क्रममा विभिन्न रोचक आँकडाहरू पनि आइरहेका छन् । त्यसक्रममा केही स्थानीय तहमा मात्रै १ मतले चुनाव जित्नेहरू पनि छन् । यी हुन त्यस्ता १० भाग्यमानी उम्मेदवार जसले मात्रै १ मतका कारण चुनाव जितेका छन् । १) ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया १ मतले विजयी भएकी छन् ।  उनले २ हजार ३ सय ७६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ज

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धन विजयी

फुङ्लिङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया(बन्दना) विजयी भएका छन्। राई तीन हजार ८५ मतका साथ अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप राईले दुई हजार ३८२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उनीहरुको ७०३…

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा गठबन्धन

काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गठबन्धन पराजित गर्दै अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन्। राई ३ हजार ८५ मतका साथ अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्धन्दी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रदिप राईले २ हजार ३ सय ८२ मत ल्याएका छन् । उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरिया १ मतान्तरले बिजयी भएकी […]