ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा गठबन्धन

काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गठबन्धन पराजित गर्दै अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन्। राई ३ हजार ८५ मतका साथ अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्धन्दी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रदिप राईले २ हजार ३ सय ८२ मत ल्याएका छन् । उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरिया १ मतान्तरले बिजयी भएकी […]