ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धन विजयी

फुङ्लिङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया(बन्दना) विजयी भएका छन्। राई तीन हजार ८५ मतका साथ अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप राईले दुई हजार ३८२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। उनीहरुको ७०३…