एनसेलद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

कोरोना महामारीविरुद्ध लड्नका लागि एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले १५० थान भन्दा बढी पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । कोरोना बिरामीको उपचारका लागि अक्सिजनको […]

सम्बन्धित सामग्री

पूर्व मन्त्री एनपी साउदले गरे अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउँदले शुक्लाफाँटा नगरपालिकालाई बुधवार ५ वटा अक्सिजन कन्सन्ट्रेटर मशिन हस्तान्तरण गरेका छन् । नगर प्रमुख दिलबहादुर ऐरलाई पूर्व मन्त्री साउँदले अक्सिजन कन्सन्ट्रेटर मशिन हस्तान्तरण गरेका हुन् । ३ ठूला र २ साना अक्सिजन कन्सन्ट्रेटर मशिन पूर्व मन्त्री साउँदले हस्तान्तरण गरेका छन् । प्रवासी नेपालीको सहयोगमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको उनले बताए । सो अवसरमा पूर्व मन्त्री साउँदले कोरोनाका संक्रमित बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै अक्सिजन कन्...

सिमकोट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

हुम्लाको सिमकोट गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थालाई चार वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।

पाँच स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर

बलेवा । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहयोगमा बडिगाड गाउँपालिकाभित्रका पाँच स्वास्थ्य संस्थाका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ । एनआरएनएको सहयोग तथा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरको समन्वयमा प्राप्त ती अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो । वडा नं १ को दगातुनडाँडा स्वास्थ्य चौकी, वडा नं ३ को शिसाखानी […]

एक्सपर्ट फाउन्डेसनबाट अक्सिजन कन्सन्ट्रेटर

एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसनले इटहरी उपमहानगरपालिकालाई तीन थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ।...

रिचार्जरले ल्यायो अक्सिजन कन्सन्ट्रेटर

इ–कमर्स प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको छ ।यसअघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्रीवितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठूलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो । ग्लोबल की टेक्नोलोजी रिचार्जरले विश्व बजारका उत्कृष्ट ब्राण्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठूलो संख्यामा […]

हुम्लामा आठवटा नयाँ अक्सिजन कन्सन्ट्रेटर

हुम्ला : स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ। जिल्लामा दैनिक रूपमा सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो।दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरी ल्याइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए। यसअघि जिल्ला अस्पतालमा तीन अक्सिजन कन्सन्ट्रेटर थिए।अब अस्पतालले केही जटिल अवस्थाका कोभिड–१९ बिरामी देख

हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर

स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको छ । जिल्लामा दैनिकरुपमा सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको हो । दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरीद गरी ल्याइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।यसअघि जिल्ला अस्पतालमा तीन अक्सिजन कन्सन्ट्रेटर थिए । अब अस्पतालले केही जटिल अवस्थाका कोभिड–१९ बिरामी देखिए पन

एनसेलद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

एनसेल आजियाटा लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई डेढ सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।...

सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान

सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ।  अस्पतालमा मङ्गलबार ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको हो।

१८ थान अक्सिजन कन्सन्ट्रेटर जडान

कञ्चनपुरको महाकाली अस्पतालमा सोमबार १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ । कोरोना सङ्क्रमितको चाप बढेपछि यहाँको अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला केन्द्रबाट आएका अक्सिजन कन्सन्ट्रेटर जडान गरिएका महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए । “यहाँ स्वास्थ्य सेवा विभागबाट प्राप्त १८ वटा अक्सिजन कन्सन्ट्रेटर अहिले जडान गरियो”, उनले भने, “यसले सङ्क्रमितको उपचारमा सहजता मिल्नेछ ।” हाल महाकाली अस्पतालमा नेपालगञ्ज र धनगढीबाट अक्सिजन आपूर्ति गरेर बिरामीको उपचार भइरहेको...