मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन् । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक हजार ७७२ थप भएका हुन् । नयाँ मतदातासँगै जिल्लामा मतदाता सङ्ख्या ८४ हजार ६४६ पुगेको छ । यसमा पुरुष मतादाता सङ्ख्या ४४ हजार ६०३ र महिला मतदाता सङ्ख्या ४० हजार ४३ रहेको जिल्ला निर्वाचन […]
उनले यी आरोपहरूले आफ्नो राजनीतिक यात्रालाई कमजोर पार्ने उद्देश्यले फैलाइएको बताउँदै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध आफू सधैं उभिएको उल्लेख गरेका छन्।
नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा.लि.बीच बैंकका कर्मचारी तथा खातावाल ग्राहकलाई स्वास्थ्य सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले नेशनल प्याथ ल्याबका विभिन्न शाखामा उपलब्ध प्याथोलोजी तथा स्वास्थ्य परीक्षण सेवामा उल्लेखनीय छुट प्राप्त गर्नेछन्। सम्झौता अनुसार नेपाल […]