बाढीले उजाडियो पर्वतको फर्से बजार - Nepal Japan

कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको पुरानो बजार क्षणभरमै उजाड बनेको छ ।