लुम्बिनीका मुख्यमन्त्री भन्छन्- राजीनामा दिन तयार छु, कांग्रेस-एमाले सरकार बनाउन तयार भएनन्

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा (एमाले) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्‍यो ।२० असारमा सरकार अल्पमतमा परेपछि विपक्षी दलहरूले मुख्यमन्त्री महराले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । तर, महराले राजीनामा दिएका छैनन् । बरु उनले...

सम्बन्धित सामग्री

एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री केसीको राजीनामा

बुटवल : नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सार्वजनिक भएको विवादास्पद सेटिङमा मुख्यमन्त्री केसीको संलग्नता रहेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग गरेको हो। एमाले संसदीय दलले बुधवार पत्रकार सम्मेलन गर्दै प्रादेशिक अस्पतालको भवन निर्माणका…

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उनको राजीनामा स्वीकृत गरेका हुन् । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका थिए । १९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार […]

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा दिएका हुन्। प्रदेश प्रमुख शेरचनले आव्हान गरेअनुसार विपक्षी गठबन्धनले दर्ता गराएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार १ बजे प्रदेश सभाको विशेष अधिवेशन बाेलाइएकाे थियो। प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि पोखरेलले राजीनामा दिएका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता […]

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

बुटवल।लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन्।प्रदेशसभामा आफूविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुन केही समय बाँकी रहँदा पोखरेलले राजीनामा दिएका हुन्।प्रदेशसभामा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन्।विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन्।पोखरेल २०७४ फागुन ३ गते पहिलोपटक र बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

राजीनामा गर्ने तयारीमा लुम्बिनीका मुख्यमन्त्री पोखरेल

बुटबल। प्रदेशसभामा अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन्। लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेका हुन्।मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका छ। विपक्षी गठबन्धनमा बहुमत देखिएपछि पोखरेलले राजीनामा गर्न लागेको स्रोतले जनाएको छ। पोखरेल २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा माग

काठमाडौं : विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेको हो।स्वेच्छाचारी ढंगले सरकार संचालन नगरि मुख्यमन्त्रीलाई तत्काल राजीनामा दिन गठबन्धनले माग गरेको हो। निरन्तर वैधानिकतामाथि प्रश्न उठाउँदै आएको गठबन्धन दलले सरकारले संसद छलेर अध्यादेशबाट बजेट जारी गरेपछि मुख्यमन्त्रीको राजीनामा माग गरेको हो।मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेपछि हठात् रुपमा प्रदेशसभा अधिवेशन अन्

विपक्षी गठबन्धनले लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा माग्यो

बुटवल । विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेका छन् । संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पोखरेलको राजीनामा मागेका हुन् ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा बुझाएका छन्। सरकार बनाउन मार्ग प्रशस्त गर्न राजीनामा दिएको मुख्यमन्त्रीका निकटतम स्रोतले देखापढीलाई जानकारी दिए।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । विपक्षी दलहरूले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि बोलाइएको विशेष अधिवेशन शुरू हुने दिन आइतवार बिहान मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामापत्र बुझाएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । लुम्बिनी प्रदेशसभा विशेष अधिवेशन आइतवारदेखि शुरू हुँदैछ । आइतबार दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ । कोरोना महामारीको समयमा पनि प्रदेशसभा सदस्यको पीसीआर जाँच विनै बैठक बस्न ल...