लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा दिएका हुन्। प्रदेश प्रमुख शेरचनले आव्हान गरेअनुसार विपक्षी गठबन्धनले दर्ता गराएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बुधबार १ बजे प्रदेश सभाको विशेष अधिवेशन बाेलाइएकाे थियो। प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि पोखरेलले राजीनामा दिएका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता […]