१५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियाबाट न्यायाधीशहरुको मुद्दाको पेसी तोकिने भएको छ । प्रधानन्यायाधीशले आफ्नो तजबिजबाट मुद्दाको पेसी तोक्ने गरिएकोमा सर्वोच्चको इतिहासमा पहिलोपटक गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिने भएको हो । संविधान र कानूनका जानकार डा. भिमार्जुन आचार्य गोला प्रक्रिया न्यायालयमा देखिएका समस्या समाधानको तत्कालको उपाय मात्र भएको बताउँछन् । स्थायी समाधानका […]