प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोसियो

काठमाडौं, मंसिर ७ । न्यायालयको इतिहासमा प्रधानन्यायाधीशले लिँदै आएको एउटा अधिकार कटौती भएपछि अदालतमा समस्याको रूपमा रहेको बिचौलिया हट्ने अपेक्षा गरिएको छ। दैनिक रूपमा प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी अब गोला प्रक्रिया (अटोमेसन) प्रणालीमा लगिएको छ। सर्वोच्च अदालत नियमावली संशोधन सोमबार राजपत्रमा प्रकाशित भएपछि गोला प्रक्रियाबाट पेसी तोकिने प्रक्रियाले पूर्णता पाएको छ।सम्भवतः मंगलबार पूर्ण बैठक […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोसियो

न्यायालयको इतिहासमा प्रधानन्यायाधीशले लिँदै आएको एउटा अधिकार कटौती भएपछि अदालतमा समस्याको रूपमा रहेको बिचौलिया हट्ने अपेक्षा गरिएको छ। दैनिक रूपमा प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी अब गोला प्रक्रिया (अटोमेसन) प्रणालीमा लगिएको छ।सर्वोच्च अदालत नियमावली संशोधन सोमबार राजपत्रमा प्रकाशित भएपछि गोला प्रक्रियाबाट पेसी तोकिने प्रक्रियाले पूर्णता पाएको छ।सम्भवतः मंगलबार पूर्ण बैठक बसेर त्यसको कार्यान्वयनका लागि दिन तोकिनेछ।अदालतमा देखिएको विवादको एउटा जड पेसी व्यवस्थापन थियो। गोला प्रक्रियामा

पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोसियो, जबरालाई महाभियोग लगाउन हारगुहार

आज मिति २०७८ साल मंसिर महिनाको ७ गते मंगलबार । बितेको २४ घण्टामा भएका घटनाक्रम र त्यससँग सम्बन्धित समाचारसहित हामी उपस्थित भएका छौँ । सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशको अधिकार कटौती हुनेगरी नियमावली संशोधन भएको छ । न्यायाधीशहरुले गोला तानेर मुद्दा हेर्नेगरी नियमावली संशोधन भएपछि अहिलेसम्म प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था परिवर्तन हुने छ । सर्वोच्च अदालतको इतिहासमा प्रधानन्यायाधीशले पेसी तोक्ने अधिकार खोसिएको उल्लेखनीय परिघटना हो । नियमावली संशोधन प्रस्ताव फुलकोर्टले पारित गरेपछि कानून मन्त्रा...