काठमाडौं १६ वडाको अध्यक्षमा मुकुन्द रिजाल पत्नीको दाबी, कांग्रेसबाट यी हुन् ४ आकांक्षी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षका लागि नेपाली कांग्रेसबाट ४ जनाको सशक्त दाबी परेपछि निर्णय हुन सकेको छैन । वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कांग्रेसबाट रिजाल पत्नी कविता रिजालले दाबी गरेकी छन् । उनले आफूलाई […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरपालिकाले भत्कायो वनस्थलीमा विद्युत प्राधिकरणको पर्खाल

८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं १६ वनस्थलीमा विद्युत प्राधिकरणको कार्यालयको पर्खाल भत्काएको छ । वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजाल आफैं उपस्थित भएर प्राधिकरणको पर्खाल भत्काएका हुन् । नगर प्रहरी निरीक्षक ईश्वरी वाग्लेका अनुसार काठमाडौं महानगरभित्र ७ फिट भन्दा अग्लो पर्खाल बनाउन नपाइने व्यवस्था छ । ‘५ फिट पर्खाल त्यसपछि तारबार […]

काठमाडौँ महानगरपालिका– १६ को अध्यक्षमा कांग्रेसका रिजाल विजयी

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन्। सत्ता गठबन्धनको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका कांग्रेसका रिजाल नेकपा एमालेका लक्ष्मी रत्न तुलाधरलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी भएका हुन्। रिजालले ४ हजार १९ मत पाउँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलाधरले ३ हजार ३१० मत […]

काठमाडौं–१६ को वडाध्यक्षमा पुनः रिजाल निर्वाचित

काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका छन् । रिजालले दोस्रो कार्यकालको लागि ४ हजार ५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले ३ हजार २३९ मत प्राप्त गरेका छन् । वडामा कुल १२ हजार मत खसेको थियो । महानगरमा ३२ […]

काठमाडौं-१६ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर १६ मा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका छन् । दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका रिजालले ४ हजार ५ मत ल्याएका छन् । पराजित एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार २३९ मत ल्याएका छन् । धेरै मतदाता रहेका वडा मध्येमा यो वडा पनि पर्दछ । वडा १६ मा […]

काँग्रेस काठमाडौँ - ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित भएका छन् । काँग्रेस काठमाडौँ क्षेत्र नम्बर ७ को आज सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरी विजयी भएका हुन् । उनीका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गरे । यस्तै, सचिवमा जनकराज उप्रेती १६५०, सृजना बुर्लाकोटी अर्याल १७६, सहसचिवमा दीपेन्द्र थापामगर १५७ र दिलीप अधिकारी १६१ मत ल्याई विजय भएका छन् । काठमाडौँ क्षेत्र नम्बर ७ मा २६६ क्षेत्रीय प्रतिनिधि रहेका थिए ।काठमाडौँ क्षेत्र नम्बर ७ मा काठमाडौँ

कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित

काठमाडौँ– नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित भएका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ७ को सोमबार सम्पन्न अधिवेशनमा रिजालले २०४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गरे । यस्तै, सचिवमा जनकराज उप्रेती (१६५), सृजना बुर्लाकोटी अर्याल (१७६), सहसचिवमा दीपेन्द्र थापामगर (१५७) […]

नेपाली कांग्रेस काठमाडौं ७ को सभापतिमा मुकुन्द रिजाल विजयी

नेपाली कांग्रेसकाे प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं ७ मा मुकुन्द रिजाल क्षेत्रीय सभापति बनेका छन्।

नेपाली कांग्रेस काठमाडौं ७ को सभापतिमा मुकुन्द रिजाल विजयी

नेपाली कांग्रेसकाे प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं ७ मा मुकुन्द रिजाल क्षेत्रीय सभापति बनेका छन्।