काठमाडौं महानगरपालिकाले भत्कायो वनस्थलीमा विद्युत प्राधिकरणको पर्खाल

८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं १६ वनस्थलीमा विद्युत प्राधिकरणको कार्यालयको पर्खाल भत्काएको छ । वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजाल आफैं उपस्थित भएर प्राधिकरणको पर्खाल भत्काएका हुन् । नगर प्रहरी निरीक्षक ईश्वरी वाग्लेका अनुसार काठमाडौं महानगरभित्र ७ फिट भन्दा अग्लो पर्खाल बनाउन नपाइने व्यवस्था छ । ‘५ फिट पर्खाल त्यसपछि तारबार […]