सरदार बल्लभ भाइ पटेलको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । भारतीय स्वतन्त्रता आन्दोलनका अग्रगामी व्यक्तित्व पटेल सानैदेखि स्वतन्त्रता प्रेमी थिए । उनी अधिकार मात्र खोज्दैन थे कर्तव्य निर्वाहतर्फ पनि उत्तिकै ध्यान दिने गर्थे । जनहितका लागि जस्तोसुकै जोखिम उठाउन परे पनि पछि पर्नुहुन्न भन्ने उनको मान्यता थियो । कुरा त्यतिबेलाको हो, जति बेला उनी पहिलो दिन स्कूल जाँदै थिए । त्यतिबेला अहिलेको जस्तो जताततै स्कूलको पहुँच थिएन । एउटा सामान्य स्कूल भेट्न पनि निकै बाटो हिड्नुपथ्र्यो । हिडन्