दुई बालक निकै घनिष्ठ थिए । एउटाको उमेर १० वर्ष थियो भने अर्काे बालक ६ वर्षको थियो । एकदिन खेल्दा–खेल्दै ठूलोचाहिँ केटो इनारमा खस्न पुग्यो । सानो बालकले उसलाई निकाल्न मद्दतका लागि कोही...
विश्व नम्बर १ पूर्वटेनिस खेलाडी आर्थर एस (१० जुलाई, १९४३ – ६ फेब्रुअरी, १९९३), त्यस्ता अश्वेत पुरुष खेलाडी हुन्, जसले विम्बल्डन, अस्ट्रेलियन ओपन र युएस ओपनको उपाधिमाथि कब्जा जमाएका थिए ।...
सन् २००० मा म्यारिसेल एपातान ११ वर्षकी थिइन् । उनी आफ्ना काकाका साथमा घुम्न निस्किँदा केही गुन्डाको आक्रमणमा परी गम्भीर घाइते भइन् । उनीमाथि धारिलो हतियारले आक्रमण गरिएको थियो । उनीमाथि अमानवीय तरिकाले...
भारत प्रमुख विश्वशक्तिका रूपमा उदाउनु पछाडिको प्रेरक शक्ति यसको तीव्र आर्थिक वृद्धिदर हो
चीनको तीव्र आर्थिक मन्दीले विश्वभर नै खतराको घन्टी बजाएको छ । तर, छिमेकको अर्काे जनसांख्यिकीय शक्तिको उदयलाई भने राहत...
विराटनगर : अपाङ्गता भएका व्यक्तिहरुका लागि एकदिवसीय प्रेरक कक्षा सञ्चालन गरिएको छ।फाउण्ड परियोजना विराटनगरको आयोजना र द लेप्रोसी मिसन नेपालको सहकार्यमा सोमबार विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि एकदिवसीय प्रेरक कक्षा सञ्चालन गरिएको हो।अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रको आर्थिक गतिविधिसँग जोड्न सञ्चालनमा आएको द लेप्रोसी मिसन नेपालले स्वरोजगार र औपचारिक रोजगारमा जोड्दै आइरहेको छ। यसका लागि यो संस्थाले आर्थिक अनुदान, शिपमूलक तालिम दिँदै आइरहेको छ।संस्थाबाट अनुदान लिएर गएका सेवाग्राही
माध्यमिककालीन नेपाली सिङ्गारिक साहित्यका प्रेरक कवि मोतीराम भट्टको जन्मजयन्ती विभिन्न कार्यक्रम सहित विश्वव्यापी मनाउँदै आएको छ। उहाँ नेपाली सहितको माध्यमिक कालखण्डका मेरुदण्ड, निर्माता र पथप्रदशकको रूपमा रहनुभएको छ।...
पुस- खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ । साँफेबगर नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी पुस्तकको बिमोचन गरिएको हो । साफेबगर नगरपालिका वडा नम्बर २ सिद्धेश्वर निबासी यमराज कुँवरद्वारा लिखित खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ । पुस्तकमा १६ वटा शीर्षकका खप्तड बाबाका बारेमा लेखिएको छ । पुस्तकका लेखक यमराज कुँवरले खप्तड […]
काठमाडौँ– विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा प्रेरक र प्रभावशाली १०० महिलाको सूची जारी गरेको हो। सूचीमा विश्वभरमा समाज र संस्कृतिलाई नयाँ सिराबाट बदल्न भूमिका निभाएका महिलाहरु अटाएको बीबीसीले जनाएको छ। यस वर्ष सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता मलाला युसुफजइ, सामोआकी पहिलो महिला प्रधानमन्त्री […]
नेहरु १९५० मा लन्डन गए । त्यहाँ एउटा समारोहमा उसनको भेट ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलसँग भयो । चर्चिल नेहरुका कटु आलोचक थिए । तर उनीहरु खुलेर कुरा गरे, दुवै पुराना दिन सम्झिरहेका थिए । यस चर्चामा चर्चिलले नेहरुसँग सोधे, तपाईंले अँग्रेजहरुको जेलमा कति वर्ष बिताउनु भयो ? नेहरुले जवाफ दिए, लगभग १० वर्ष । […]