विराटनगर : अपाङ्गता भएका व्यक्तिहरुका लागि एकदिवसीय प्रेरक कक्षा सञ्चालन गरिएको छ।फाउण्ड परियोजना विराटनगरको आयोजना र द लेप्रोसी मिसन नेपालको सहकार्यमा सोमबार विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि एकदिवसीय प्रेरक कक्षा सञ्चालन गरिएको हो।अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रको आर्थिक गतिविधिसँग जोड्न सञ्चालनमा आएको द लेप्रोसी मिसन नेपालले स्वरोजगार र औपचारिक रोजगारमा जोड्दै आइरहेको छ। यसका लागि यो संस्थाले आर्थिक अनुदान, शिपमूलक तालिम दिँदै आइरहेको छ।संस्थाबाट अनुदान लिएर गएका सेवाग्राही