मोरङ – प्रदेश १ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन्। विराटनगरस्थित प्रदेश सभा सचिव गोपाल पराजुलीका अनुसार प्रदेश सरकारले पुस अन्तिम साता शुक्रबार विश्वासको मत लिने जानकारी दिएको बताए। प्रदेश सचिव पराजुलीले नेपालको संविधान २०७२ को धारा १६८(२) बमोजिम नियक्त भएका मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८(४) तथा […]