विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन्।मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासको मत लिने व्यवस्थाका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।‘मुख्यमन्त्रीज्यूले २९ गते विश्वासको मत लिने व्यवस्थाका लागि प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेका छौँ,’ उनले थाहाखबरसँग भने,‘योसँगै सभामुख निर्विरोध हुनुभएको छ घोषणा हुन बाँकी छ, २८ गते लगभग घोषणा हुन्छ।’ उनले ३० गते उ