काठमाडौं : स्वास्थ्य सेवा विभागले स्तनपान सप्ताहको अवसर पारेर विभागमा छुट्टै स्तनपान कक्ष स्थापना गरेको छ।
विभागका महानिर्देशक डा. गुणराज लोहनीले धेरै कर्मचारी र सेवाग्राही आवाजजावत हुने हुँदा यस्तो ठाउँमा सेवाग्राहीले आफ्ना बच्चालाई स्तनपान गराउन सजिलो होस् भनेर स्तनपान कक्ष संचालन गरिएको बताए।
स्वास्थ्य ...