काठमाडौं– सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार थालेको छ । १०० दिने सरकारी प्रतिबद्धताअनुसार हाल १४ वटा सङ्घीय र ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि विशेष युनिट तथा वार्ड सञ्चालनमा आएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार १०९ स्वास्थ्यकर्मीलाई आधारभूत तथा २१७ जनालाई विशेष जलन उपचार […]
साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २६.१६ अंकले घटेर २ हजार ६७४.४८ विन्दुमा बन्द भएको हो । आज एक करोड कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, आज २२ कम्पनीको शेयर मूल्य […]
सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदीकिनारमा अवस्थित सुकुम्वासी वस्ती हटाएर त्यहाँ रहेका नागरिकलाई विभिन्न होल्डिङ सेन्टरमा सार्यो । १५ दिनभित्रै व्यवस्थापन गर्ने आश्वासनसहितसुरु गरेको उक्त अभियानमा सरकार २ महिना बित्न लागिसक्दा पनि सफल भएको छैन् । त्यसैमाथि विभिन्न सेल्टरहरुमा आश्रय लिइरहेका सयौँ विस्थापित परिवारलाई सरकारले उल्टै असार १२ गतेभित्र केन्द्र खाली गर्न सूचना निकालेको छ । ९ असारमा […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा जारी छ । प्रतिनिधि चयन लगायतका विषय देखाउँदै महाधिवेशनको बन्दसत्र सञ्चालनमा देखिएको ढिलाइले केही प्रश्नहरू उब्जाएका छन्।
पार्टीभित्र 'एक व्यक्ति, एक पद' को बहस किन उठिरहेको छ ? …
९ असार, काठमाडौं । ओपनएआईले सोमबार एउटा नयाँ पहल सुरू गरेको छ । यो पहलको नाम 'प्याच द प्लानेट' राखिएको छ। यस पहलले ओपन सोर्स कम्युनिटीलाई साइबर सुरक्षा सुधार गर्न मद्दत गर्नेछ। यसले सफ्टवेयरमा भएका बगहरू …