हंगेरीलाई २–१ ले निराश पार्दै युरो कप च्याम्पियन इटालीले युइएफए नेसन्स लिगमा पहिलो पहिलो जित निकालेको छ । मंगलबार लिग ए ग्रुप ३ को खेलमा इटालीको जितमा निकोला बारेल्ला र लोरेन्जो पेगेग्रिनीले ११ गोल गरे । इटालीकै जियानलुका मान्चिनीले आत्मघाती गोल गरेका थिए । ३०औं मिनेटमा बरेल्लाको गोलमा इटालीले अग्रता लिएको थियो । ४५औं मिनेटमा […]