राप्रपा जिल्ला अधिवेशन समय कात्तिक १४ सम्म थप

जिल्ला अधिवेशन गर्नेका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि समय थप गरेको छ । राप्रपाले तोकिएको समयमा जिल्ला अधिवेशन गर्न नसकेपनि फेरि म्याद थप्ने निर्णय गरेको हो ।