चितवन, मंसिर १५ । चितवन कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित बनेपछि चाँडै नयाँ मिति घोषणा गरेर सूचारु गर्न माग गरिएको छ । सभापति पदका उम्मेदवार कैलाश कोइराला, क्षेत्रीय सभापति भरत लामिछानेलगायत महाधिवेशन प्रतिनिधिको समेत हस्ताक्षर गरी चाँडै जिल्ला अधिवेशन गर्न माग गरिएको हो । सभापति पदका उम्मेदवार कैलाश कोइरालासहित १४ जनाले संयुक्त हस्ताक्षर गरी जिल्ला अधिवेशन […]