सिभिल बैंकमा सर्वाधिक ब्याजसहितको वरिष्ठ बचत खाता

काठमाडौं (अस) । समाजका वरिष्ठ व्यक्तित्वको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ बचत खाता ल्याएको छ । खातामा बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउनेछ । ५८ वर्षभन्दा माथिकाले न्यूनतम मौज्दात १० हजार रुपैयाँमा खोल्न सकिने यस बचत खातामा वार्षिक ६ शून्य दशमलव ५ प्रतिशतको ब्याजदर प्रदान गरिनेछ । ब्याजको भुक्तानी मासिक रूपमा उपलब्ध गराइने बैंकले बताएको छ । यसबाहेक विशेष सेवाअन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउनेछ । कोरोना महामारीबाट सिर्जित कठिन अवस्थालाई दृष्टिगत गर्दै ग्राहक सुविधा तथा आवश्यकतालाई विचार मासिक भुक्तानी तथा घरदैलो सेवा उपलब्ध गराइन लागेको बैंकको भनाइ छ ।

सम्बन्धित सामग्री

एक्सेल समृद्धि बचत खाता संचालनमा

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले “एक्सेल समृद्धि बचत खाता” संचालनमा ल्याएको छ । यसबचत खातामा वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।अफरअनुसार न्यूनतम रु २००० मा खाता खोल्न सकिने छ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ । “एक्सेल समृद्धि बचत खाता” सबै उमेर समुहका नेपाली नागरिकहरुले खोल्न सक्नेछन् ।“तपाईको स्थानीय साझेदार” को नारा लिएको बैंकले स्थानीयस्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाता ल्याएको जनाएक

मेगा बैंकले ल्यायो ‘एक–से–एक बचत खाता’ योजना

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले ‘एक–से–एक बचत खाता’ नामक नयाँ बचत खाता योजना ल्याएको छ। मेगा बैंकले ‘एक–से–एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजंघा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक–फरक सुविधाहरु ल्याइएको छ। यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको […]

मेगा बैंकको ‘एक–से–एक बचत खाता’ याेजनामा ८.०३ प्रतिशत ब्याज पाइने

मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ ।

महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक

महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ ।जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाइरहेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।एक हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी […]

मुक्तिनाथ क्रमिक बचत खाता

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ ।बैंकका अनुसार क्रमिक बचत खातामा बचत खाता तथा मुद्दती खाताको विशेषतालाई समावेश गरिएको छ । खातामा मासिक वा त्रैमासिक रूपमा निश्चित रकम, न्यूनतम एक वर्षदेखि १० वर्ष अवधिसम्मको बचतमा एक वर्षको व्यक्तिगत मुद्दती खातामा पाइने रकम बराबरको ब्याज पाइने बैंकले जनाएको छ ।त्रैमासिक रुपमा पाएको […]

‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’

मुक्तिनाथ विकास बैंक लिमिटेडले निक्षेपकर्तालाई अत्यन्त लाभदायी बचत खाताहरूमध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने,े मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ।...

मुक्तिनाथ विकास बैंकको सर्वोत्कृष्ट बचत खाता

काठमाडौं, ११ माघ । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता” संचालनमा ल्याएको छ । बैंकले मासिक ब्याज आर्जन हुने गरी “मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको हो । बैंकको अनुसार ग्राहकहरुले न्युनतम १० हजार रुपैयाँ मौज्दातमा मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सकिने छ । यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ७ […]

मुक्तिनाथ बैंकले सञ्चालनमा ल्यायो ‘मुक्तिनाथ क्रमिक बचत खाता’

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मुद्दतीमा दिइने ब्याज सुविधामा ‘मुक्तिनाथ क्रमिक बचत खाता’ सञ्चालनमा ल्याएको छ । बचत खाता तथा मुद्दती खाताको विशेषताहरूलाई समेटेर मुक्तिनाथ क्रमिक बचत खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । उक्त खातामा मासिक वा त्रैमासिक रुपमा एकनिश्चित रकम, न्यूनत्तम १ वर्षदेखि १० वर्ष अवधि सम्मका लागि जम्मा गरेको अवस्थामा एक वर्षेको […]

सन्राइज बैंकको नयाँ बचत खाता

सन्राइज बैंकले नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ। यस सन्राइज सम्पूर्ण बचत खातामा उच्चतम ब्याजदर पाउनुका साथै विभिन्न सेवाको फाइदा लिन सकिने बैंकले जनाएको छ।...

मुक्तिनाथ बैंकको आकर्षक बचत खाता योजना

मुक्तिनाथ विकास बैंक लिमिटेडले मासिक ब्याज पाउने आकर्षित बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको हो ।ग्राहकहरुले मात्र एक सय रुपैयाँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको समृद्धि बचत खाता खोल्न […]