मुक्तिनाथ बैंकको आकर्षक बचत खाता योजना

मुक्तिनाथ विकास बैंक लिमिटेडले मासिक ब्याज पाउने आकर्षित बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको हो ।ग्राहकहरुले मात्र एक सय रुपैयाँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको समृद्धि बचत खाता खोल्न […]

सम्बन्धित सामग्री

‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना ल्याएको छ। १ करोड १ लाख रूपैयाँसम्मको बीमा सुविधा भएको यस खाता निक्षेपकर्ताहरूको सर्वोपरी हितलाई ध्यानमा राख्दै ल्याएको बैंकले जनाएको छ।...

मुक्तिनाथ विकास बैंकको नयाँ बचत खाता

मुक्तिनाथ विकास बैंकले एक करोड एक लाख रुपैयाँसम्मको बिमा सुविधा दिने ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ ।यस बचत खाताको गोल्ड क्याटेगोरीमा न्यूनतम ५० हजार रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरूले आफ्नो लागि २१ लाख रुपैयाँ र परिवारको २ जना सदस्यहरूको लागि ३० लाख रुपैयाँ गरी कुल ५१ लाख रुपैयाँसम्मको बिमा सुविधा पाउनेछन् […]

१ करोड १ लाखसम्म बीमा सुविधा भएको ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ सञ्चालनमा

मुक्तिनाथ विकास बैंक १ करोड १ लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशीर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ आशीर्वाद बचत खाता गोल्ड क्याटोगरीमा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्ने  खातावालाहरुले आफनो लागि रु. २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल रु. ५१ लाख सम्मको बीमा सुविधा पाउनेछन् । यस्तै विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।यसै गरी मुक्तिनाथ आशीर्वाद बचत खाता प्लाटिनम क्याटोगोरीमा न्यूनतम रु १००

मुक्तिनाथ बैंकको दुर्घटना बीमासहितको बचत खाता

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले ग्राहक लक्षित बचत खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले निक्षेपकर्तालाई लाभदायी बचत खातामध्ये सर्वाधिक ब्याजदर, १० लाखको दुर्घटना मृत्यु तथा अशक्त बीमा सुविधा भएको मासिक ब्याज आर्जन हुने मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा ल्याएको हो । ग्राहकले १० हजारको न्यूनतम मौज्दातमै  उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् ।  यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक ब्याजदर ५ं दशमलव ५ प्रतिशतका दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । पहिलो वर्षका लागि निःशुल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङको सेवासमेत प्रदान गर्नेछ ।

मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । यो खाता योजनामा सर्वाधिक ब्याजदर प्रदान गरिनुका साथै रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा दिइएको बैंकले जनाएको छ ।  ग्राहकहरुले १० हजार रुपैयाँको न्यूनतम मौज्दातमै यो खाता खोल्न सक्नेछन् भने सर्वाधिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान हुनेछ । साथै पहिलो वर्षको...

मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । यो खाता योजनामा सर्वाधिक ब्याजदर प्रदान गरिनुका साथै रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा दिइएको बैंकले जनाएको छ । ग्राहकहरुले १० हजार रुपैयाँको न्यूनतम मौज्दातमै यो खाता खोल्न सक्नेछन् भने सर्वाधिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान हुनेछ । साथै पहिलो वर्षको लागि निशुल्क डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गको सेवा प्रदान गरिने बैंकले