धनगढी । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहले शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको निमन्त्रणामा अस्पतालको निरीक्षण गर्नुभएको छ । अस्पतालले दिने सेवा, भौतिक पूर्वाधार, उपकरण, मानव जनशक्तिको अवस्थाबारे मन्त्री सिंहले जानकारी लिनुभएको थियो । अस्पतालको निरीक्षण गर्दै मन्त्री सिंहले अस्पतालबाट प्रवाह गरिने सेवा र गुणस्तरमा कमी आउन नदिन निर्देन दिनुभयो । उहाँले अस्पतालका […]