नयाँ पुस्ताले आन्दोलन होइन, तालिम लिनुपर्छ : अध्यक्ष ओली

२५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि त्यो निश्चित विधि र पद्धतिबाट मात्र सम्भव हुने बताएका छन्। उनले नयाँ पुस्तालाई सीधै नेतृत्व दाबी …