नेप्से २६०० नजिकै ‘मर्निङ स्टार’ मा, अबको यात्रा कता ?

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको छ । बजार बढेसँगै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम र भोल्युममा समेत सुधार आएको छ । आज बजार बढ्दा बैंकिङ समूह १.२८ प्रतिशतले उकालो लागेको छ भने बाँकी सबै समूहमा समेत हरियाली छाएको छ । यद्यपि बजारमा सुधार आए पनि आज कुनै […]