प्रिमियर लिग: युनाइटेड र चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले आ-आफ्नो खेलमा जित निकालेका छन्। जारी सिजन दुवै क्लब खराब प्रदर्शनबाट गुज्रिरहेका छन्। मंगलबार भएको खेलमा युनाइटेडले नोटिङ्घम फरेस्टलाई ३-० ले पराजित गर्‍याे। त्यस्तै, चेल्सीले बोर्नमाउथमाथि २-० को जित निकाल्यो। युनाइटेडलाई जित दिलाउन युवा स्टार मार्कुस रासफोर्डले १ गोल गर्दा अर्को एक गोलका लागि असिस्ट गरेका थिए। […]

सम्बन्धित सामग्री

प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । मंगलबार राति भएका खेलमा चेल्सीले एएफसी बर्नेमाउथलाई र म्यानचेस्टर युनाईटेडले नटिङघम फरेस्टलाई पराजित गरेका हुन् । लण्डन क्लब चेल्सीले आफ्नै मैदानमा भएको खेलमा बर्नमाउथलाई २–० ले पराजित गरेको हो । चेल्सीको लागि काइ हार्भट्ज र मेसन माउन्टले एक एक गोल गरे […]

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् । गएराति भएको पहिलो खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले हरायो । चेल्सीका काई हार्भेट्ज र मेसन माउन्टले एक/एक गोल गरे । जितसँगै चेल्सी १५ खेलमा २४ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ खेलमा १६ अंकका साथ १४ औँ स्थानमा रहेको छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोलले हरायो । म्यानचेस्टरका मार्कुस रासफोर्ड, एन्टोनी मार्सिय र फ्रेडले एक÷एक गोल गरे । जितसँगै १...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बेलुका पौने ७ बजे चेल्सी र लिड्स युनाइटेड तथा वेस्ट ह्याम र ब्राइटन खेल्दैछन् । २ खेलमा ४ अङ्क जोडेको चेल्सी आठौँ र लिड्स युनाइटेड सातौँ स्थानमा छन् । चेल्सी अघिल्लो खेलमा टोटनह्यामसँग बराबरीमा रोकिएको थियो । त्यस्तै दुई खेलमा अङ्क जोड्न नसकेको वेस्ट ह्याम पुछारबाट दोस्रो स्थानमा छ भने चार अङ्कसहित ब्राइटन नवौँ स्थानमा रहेको छ । अर्को खेलमा राति सवा ९ बजे न्युकासल युनाइटेड र म्यानचेस्टर सिटीबीच खेल हुनेछ । अङ्कतालिकामा सिटी तेस्रो...

बराबरीमा रोकिए चेल्सी र म्यानचेस्टर युनाइटेड

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिएका छन्। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेड चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चेल्सीले अग्रता बनाएको थियो। खेलको ६० औं मिनेटमा काइ हार्भटेजको पासमा मार्कोस एलोन्सोले गोल गर्दै…

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुलकाे बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलाम चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । बराबरीसँगै चेल्सी र लिभरपुलको दूरी मात्र एक अङ्कको छ । ४३ अङ्क रहेको चेल्सी दोस्रो स्थानमा र ४२ अङ्क भएको लिभरपुल तेस्रो स्थानमा छ । यस्तै, शीर्ष स्थानमा रहेको म्याचेस्टर सिटीको ५३ अङ्क छ । गएराति नै भएका अरु खेलमा लिड्स युनाइटेड, ब्राइनट र ब्रेनफोर्ड विजयी भएका छन् । लिड्सले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गर्दा ब्राइटनसँग ए...

चेल्सी, युनाइटेड र आर्सनल विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । शिर्ष स्थानको चेल्सीले न्युकासल युनाइटेडलाई ३–० ले हराउँदा दोस्रो स्थानको लिभरपुललाई ब्राइटनले २–२ गोलको बराबरीमा रोक्यो । गएराति लिग तालिकाको तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई भने क्रिष्टल प्यालेसले २–० ले पराजित गरेको छ । म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हट्सपरमाथि ३–० […]

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात खेल हुँदै

काठमाडौ, ९ असोज । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् ।आज बेलुका सवा ५ बजे चेल्सी र म्यानचेस्टर सिटी बिच प्रतिस्पर्धा हुँदैछ । साथै सोही समयमा म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाको खेल रहेको छ । चेल्सी र लिभरपुलको समान १३ अङ्क रहेको छ । तर, गोल अन्तरको आधारमा चेल्सी लिगको शीर्ष स्थानमा […]

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी चौथो स्थानमा पुग्न सफल

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी चौथो स्थानमा पुग्न सफल भएको छ । गएराति भएको खेलमा ब्राइटनसँग गोलरहित बराबरी खेलेसँगै ड्रमार्फत चेल्सी शीर्ष ४ मा पर्न सफल भएको हो । खेलको अतिरित्त समयमा पनि दुवै समूहबाट गोल हुन नसकेपछि ड्रमार्फत खेलको छिनोफानो गरिएको हो । लिगमा म्यानचेस्टर सिटी ७४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै म्यानचेस्टर युनाइटेड ६६ अंकसहित दोस्रो स्थानमा र लिचेस्टर सिटी ५६ अंकसहित तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा पुगेको चेल्सीको ५५ अंक रहेको छ । यस्तै इङ्ग्लिस प्रिमियर लिग फुटब...

म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिए, लिभरपुलको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिएका छन्। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो। त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि जित निकाल्यो। ब्रमल लेनमा सम्पन्न खेलमा अंकतालिकाको पुछारमा रहेको घरेलु टोली सेफिल्डमाथि लिभरपुलले २-० गोलअन्तरले…