इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् । गएराति भएको पहिलो खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले हरायो । चेल्सीका काई हार्भेट्ज र मेसन माउन्टले एक/एक गोल गरे । जितसँगै चेल्सी १५ खेलमा २४ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ खेलमा १६ अंकका साथ १४ औँ स्थानमा रहेको छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोलले हरायो । म्यानचेस्टरका मार्कुस रासफोर्ड, एन्टोनी मार्सिय र फ्रेडले एक÷एक गोल गरे । जितसँगै १...

सम्बन्धित सामग्री

प्रिमियर लिग: युनाइटेड र चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले आ-आफ्नो खेलमा जित निकालेका छन्। जारी सिजन दुवै क्लब खराब प्रदर्शनबाट गुज्रिरहेका छन्। मंगलबार भएको खेलमा युनाइटेडले नोटिङ्घम फरेस्टलाई ३-० ले पराजित गर्‍याे। त्यस्तै, चेल्सीले बोर्नमाउथमाथि २-० को जित निकाल्यो। युनाइटेडलाई जित दिलाउन युवा स्टार मार्कुस रासफोर्डले १ गोल गर्दा अर्को एक गोलका लागि असिस्ट गरेका थिए। […]

इंग्लिस प्रिमियर लिगमा आज लिभरपुल, म्यानचेस्टर सिटी, युनाइटेड र चेल्सीको खेल

इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सीलगायत खेल्दैछन् । पहिलो खेलमा सवा ५ बजे लिभरपुल र नटिङघम फरेस्ट खेल्दैछन् । त्यस्तै बेलुका पौने आठ बजे दुई वटा खेल हुँदैछन् । म्यानचेस्टर सिटी र ब्राइटन तथा एभर्टन र क्रिस्टल प्यालेस खेल्नेछन् । आजै हुने अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड राति सवा १० बजे खेल्नेछन् । चेल्सी १० खेलमा २० अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ भने युनाइटेड समान खेलमा १९ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

सिटी स्तब्ध, युनाइटेड चेल्सी विजयी, लिभरपुल रोकियो

काठमाडौँ – इंग्लिस प्रिमियर लिग (ईपीएल) मा शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले जित हात पार्दा लिभरपुल बराबरीमा रोकिएको छ भने म्यानचेस्टर सिटी स्तब्ध भएको छ । शनिबार राती भएको खेलमा युनाइटेडले टोटनहमलाई ३-० गोल अन्तरले पराजित गर्दा चेन्सीले न्युक्यासल युनाईटेडलाई समान गोल अन्तरले पराजित गरेको हो । लिभरपुल ब्राइटनसँग २-२ को बराबरीमा […]