म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिए, लिभरपुलको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिएका छन्। स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो। त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि जित निकाल्यो। ब्रमल लेनमा सम्पन्न खेलमा अंकतालिकाको पुछारमा रहेको घरेलु टोली सेफिल्डमाथि लिभरपुलले २-० गोलअन्तरले…

सम्बन्धित सामग्री

एफए कपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं : एफए कपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ।गएराति सम्पन्न खेलमा चेल्सी, म्यानचेस्टर युनाइटेड, वोल्भरहम्पटन र लिभरपुल विजयी भएर क्वाटरफाइनलमा पुगेका छन्।योसँगै म्यानचेस्टर सिटी, न्यूक्यासल युनाइटेड, कोभेन्ट्री  सिटी, लेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड, वोल्भरहम्पटन र लिभरपुल एफए कपको अन्तिम ८ मा स्थान बनाए।  क्वाटरफाइनलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडसँग खेल्ने भएको छ भने वोल्भरहम्पटन कोभेन्ट्री सिटीसँग खेल्दै छ।  त्यस्तै चेल्सी लेस्टर सिटीसँग खेल्ने

माउन्टले भने – ‘चेल्सी छोड्ने मेरो लागि सही निर्णय हो’

एजेन्सी – इंग्ल्यान्डका राष्ट्रिय टोलीका मिडफिल्डर मेसन माउन्टले आफ्नो बाल्यकाल देखिको क्लब चेल्सी छाडेर म्यानचेस्टर युनाइटेड जाने निर्णय आफ्नो करिअरका लागि सही रहेको बताएका छन् । मिडफिल्डर माउन्टले युनाइटेडले गरेको पाँच वर्षको सम्झौता प्रस्ताव स्वीकार गरिसकेका छन् । युनाइटेडले उनलाई अनुबन्ध गर्न चेल्सी समक्ष ५५ मिलियन पाउण्डको प्रस्ताव राखेको थियो । चेल्सीमा ६ वर्षको उमेरदेखि […] The post माउन्टले भने – ‘चेल्सी छोड्ने मेरो लागि सही निर्णय हो’ first appeared on Hamro Khelkud.

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी विजयी भएका छन् । गएराति भएको पहिलो खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले हरायो । चेल्सीका काई हार्भेट्ज र मेसन माउन्टले एक/एक गोल गरे । जितसँगै चेल्सी १५ खेलमा २४ अंकका साथ आठौँ स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ खेलमा १६ अंकका साथ १४ औँ स्थानमा रहेको छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोलले हरायो । म्यानचेस्टरका मार्कुस रासफोर्ड, एन्टोनी मार्सिय र फ्रेडले एक÷एक गोल गरे । जितसँगै १...

बराबरीमा रोकिए चेल्सी र म्यानचेस्टर युनाइटेड

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा रोकिएका छन्। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेड चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा चेल्सीले अग्रता बनाएको थियो। खेलको ६० औं मिनेटमा काइ हार्भटेजको पासमा मार्कोस एलोन्सोले गोल गर्दै…

युनाइटेड र आर्सनल स्तब्ध, चेल्सी र टोटनहमको सानदार जित

एन्थोनी गार्डेनको निर्णायक गोलमा इङ्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ ।

शीर्ष स्थानको चेल्सी म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा युनाइटेडले खेलमा अग्रता बनायो। जसका लागि खेलको ५० औं मिनेटमा जोडन साञ्चोले गोल गरे। तर…

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले अङ्क बाँडे

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको ५० औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६९ औँ मिनेटमा पेनाल्टीमार्फत जोर्गिन्होले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै शीर्ष स्थानमा रहेको चेल्सीले १३ खेलमा ३० अङ्क जोडेको छ । युनाइटेड १८ अङ्क जोडेर आठौँ स्थानमा रह...

चेल्सी र टोटेनहम प्रि–क्वाटरफाइनलमा, म्यानचेस्टर बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सी र टोटेनहम हटस्पर इंग्लिस फुटबल लिग (इएफएल) को प्रि–क्वाटरफाइनलमा प्रवेश गर्दा अर्काे प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तेस्रो चरणबाट बाहिरिएको छ । स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा घरेलु टोली चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई पेनालटी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो […]

‘गत सिजनका शीर्ष चार टोली नै उपाधि दाबेदार’

‘गत सिजनका शीर्ष चार टोली (सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सी) नै उपाधि दाबेदार रहेता पनि अन्य टोलीको सम्भावनालाई पनि नकार्न सकिँदैन।’...

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बर्सियो, चेल्सी रोकियो

ओल्ड ट्राफोर्ड । इंगलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड एभर्टनमाथि बर्सिंदा चेल्सी भने बराबरीमै रोकिएको छ ।