चितवन–१ मा रास्वपाका हरि ढकाल निर्वाचित

काठमाडौं, ८ मंसिर । चितवन–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् । ढकालले ३४१८९ मत ल्याएका छन् । पाण्डेले २६६०८ र नेपाली कांग्रेसका पौडेलले २४९९० मत प्राप्त गरेका छन्।

सम्बन्धित सामग्री

आगामी अधिवेशनलाई सशक्त बनाउँछौँ : सांसद हरि ढकाल

“सदन सत्तापक्ष र प्रतिपक्ष सवाल जवाफ उही पुरातन सोच र ढङ्गबाट जसरी २० वर्ष चल्थ्यो, त्यसैगरी चल्यो !” सदनको पछिल्ला दुई अधिवेशनबारे राससले राखेको जिज्ञासामा प्रतिनिधिसभा सदस्य हरि ढकालले प्रतिक्रिया दिनुभयो । सांसदसँग रासस संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ढकालले आफूहरूको उत्साहका बाबजुद सफल संसदीय अभ्यास हुन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामी …

चितवन १ मा घन्टीका ढकाल विजयी

काठमाडौँ– चितवन क्षेत्र नम्बर एकको प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन्। ढकालले ३४ हजार १ सय ८९ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेललाई २४ हजार ९ सय ९० मत प्राप्त भएको छ।

चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी

काठमाडौं । चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । हालै सम्पन्न गतगणना अनुसार ३४ हजार १८९ मत ल्याउँदै ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् […] The post चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चितवन १ मा स्वतन्त्र पार्टीका हरि ढकाल विजयी

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार भएका अर्थशास्त्री विश्वनाथ पौडेललाई पराजित गर्दै चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् ।

चितवनमा बज्यो अर्को घण्टी : सुरेन्द्र पाण्डेलाई हराउँदै हरि ढकाल निर्वाचित

चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् ।

चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित

चितवन निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् ।

चितवनमा रास्वपाको दबदबा, क्षेत्र नं. १ मा ढकाल विजयी

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा अर्को जित हाँसिल गरेको छ । सो पार्टीका हरि ढकाल चितवन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको छ । ढकालले नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । यसअघि क्षेत्र नं. १ बाट पार्टी सभापति रवी लामिछाने विजयी हुनुभएको थियो । ढकालले …

चितवनमा १ हरि ढकाल अगाडी, २ मा रबि लामिछाने तस्राे स्थानमा

चितवन । आइतबार सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार क्षेत्र नम्बर १ मा १४ हजार दुई सय ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले पाँच हजार ९८ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले […] The post चितवनमा १ हरि ढकाल अगाडी, २ मा रबि लामिछाने तस्राे स्थानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....