आईपीएल २०२२: कुन क्लवले कुन खेलाडी रिटेन र रिलिज गरे ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आठ फ्रेन्चाइज टोलीले आगामी सिजनका लागि कुल २७ खेलाडीलाई रिटेन गरेका छन् । समग्रमा फ्रेन्चाइजहरुले २७ खेलाडीलाई राख्न २ सय ६९ करोड भारु खर्च गरेका छन् । जसमध्ये १९ भारतीय र ८ विदेशी खेलाडी रहेका छन् । चेन्नाई सुपर किङसले रबिन्द्र जडेजा, महेन्द्र सिंह धोनी, मोइन अलि, रुटराज गइकवाडलाई […]

सम्बन्धित सामग्री

अक्षयकुमारले रितेश देशमुखसँगै घोषणा गरे ‘हाउसफुल ५’, २०२४ को तिहारमा रिलिज हुने

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले ‘हाउसफुल ५’ को रिलिज मिति घोषणा गरेका छन् । शुक्रबार इन्स्टाग्राम ह्यान्डलमा फिल्मको पोस्टर सेयर गर्दै उनले यो जानकारी दिएका हुन् । तर बलिउडमा ‘खिलाडी’को रुपमा चर्चित उनले यो फिल्मको कास्टको बारेमा कुनै जानकारी भने दिएका छैनन् । अक्षय र रितेश देशमुख पहिलो भागदेखि नै हाउसफुल फ्रेन्चाइजीको हिस्सा थिए […]

राजेश हमालले गरे फिल्म ‘सरी मम’को गीत रिलिज, फिल्म मंसिर १५ मा

काठमाडौं । लागुऔषधविरुद्धको सन्देश दिने फिल्म ‘सरी मम’को शीर्ष गीत सार्वजनिक भएको छ । अभिनेता राजेश हमालको उपस्थितिमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माताले गीतसहित रिलिज मिति पनि घोषणा गरे । यो फिल्म मंसिर १५ मा रिलिज हुने भएको छ । निर्माता विनोद लामाले फिल्मलाई एक साता मात्रै हलमा प्रदर्शन गर्ने बताए । फिल्मलाई बागमती प्रदेशमा हलमै […]

फिल्म ‘महापुरूष’ हलमा रिलिज, हाउसफुल

काठमाडौं– फिल्म ‘महापुरूष’ हलमा रिलिज भएको छ । फ्राइडे फिल्मअन्तर्गत एकल रिलिज भएको फिल्म नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन भइरहेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै हाउसफुलको सुरुवात गरेको छ । बिहानी शोमा नै दर्शक भरिभराउ देखिएपछि कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले खुसी व्यक्त गरे । काठमाडौंका मल्टिप्लेक्सहरूमा बिहानी शोमै फिल्म हाउसफुल भएको हो […]

फिल्म रिलिज शुक्रबार मात्रै गर्न पाइने, अटेर गरे आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं । अब नेपालमा शुक्रबार मात्रै स्वदेशी र विदेशी फिल्म रिलिज गर्न पाइने भएको छ । नवल खड्का नेतृत्वको चलचित्र निर्माता संघको कार्यसमितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रदर्शनलाई व्यवस्थित गर्न फ्राइडे रिलिजको नियमलाई कडाइपूर्वक कार्यान्वयन गर्न लागेका हौं । कसैले यो नियमलाई अटेर गरे आन्दोलनका कार्यक्रम घोषणा गर्छौं,’ निर्णयबारे जानकारी दिंदै अध्यक्ष […]

सैफ र ज्याकलिनको ‘भुत पुलिस’ ओटिटिमार्फत रिलिज

मुम्बई । सैफ अलि खान, अर्जुन कपुर र ज्याकलिन फर्नाडीज अभिनित हरर कमेडी फिल्म ‘भुत पुलिस’ ओटिटि प्लेटफर्म मार्फत रिलिज हुने भएको छ । फिल्मका निर्माता रमेश तौरानीले फिल्मलाई चलचित्र घरमा रिलिज गर्ने बिचार परिवर्तन गरेका हुन् ।‘एक तिर कोरानाको माहोल ठिक हुने केही ठेगान छैन, अर्काे तिर दर्शकको बानी पनि चेन्ज भैसकेको छ’ तौरानीले भने ‘यस्तो माहोलामा ठुला-ठुला स्टारको फिल्मले मात्र चलचित्रको घरमा कमाउन सक्नेछ ।’ त्यसैले पनि आफुले फिल्म ओटिटिमिा रिलिज गर्ने निर्णय गरे

भारतीय रक्षामन्त्री राजनाथ सिंहले गरे 'फौजी कलिङ'को ट्रेलर रिलिज

सोमबार फिल्म 'फौजी कलिङ'को ट्रेलर रिलिज भएको छ। एक फोन कलले कसरी एक सैनिकको घरको माहोल र परिवारको जिन्दगी बदलदिन्छ भन्ने कथावस्तु फिल्मले समेटेको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले फिल्मको ट्रेलर रिलिज गरेका हुन्। फिल्मबारे विक्रम सिंहले भने ‘हामी सधैँ सैनिकको बलिदानको लागि सधैँ ऋणी छौँ। 'फौजी कलिङ' तिनै परिवारमा…

‘राधे’ ओटीटीमा रिलिज नगर्न सलमानलाई सिनेमा घरको पत्र

मुम्बई । सुपरस्टार सलमान खान अभिनित फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’को यतिबेला पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । सम्भवतः फिल्म आगामी ईदमा पनि रिलिज हुन सक्छ । कोरोनाको कहरका कारण फिल्म सिनेमा घरको सट्टा ओटीटी प्लेट फर्मबाट पनि रिलिज हुनसक्छ ।सिनेमा घरका मालिकले भने एक पत्र लेख्दै फिल्म ओटीटीमा रिलिज नगरेर सिनेमा घरमै रिलिज गर्न अभिनेता सलमान खानलाई अनुरोध गरेका छन् । उनीहरुले फिल्म ईदमै रिलिज गरे राम्रो हुने सुझाव समेत पत्र मार्फत दिएका छन् ।फिल्म ‘राधे : योर मोस्ट वान