भारतीय रक्षामन्त्री राजनाथ सिंहले गरे 'फौजी कलिङ'को ट्रेलर रिलिज

सोमबार फिल्म 'फौजी कलिङ'को ट्रेलर रिलिज भएको छ। एक फोन कलले कसरी एक सैनिकको घरको माहोल र परिवारको जिन्दगी बदलदिन्छ भन्ने कथावस्तु फिल्मले समेटेको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले फिल्मको ट्रेलर रिलिज गरेका हुन्। फिल्मबारे विक्रम सिंहले भने ‘हामी सधैँ सैनिकको बलिदानको लागि सधैँ ऋणी छौँ। 'फौजी कलिङ' तिनै परिवारमा…