‘राधे’ ओटीटीमा रिलिज नगर्न सलमानलाई सिनेमा घरको पत्र

मुम्बई । सुपरस्टार सलमान खान अभिनित फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’को यतिबेला पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । सम्भवतः फिल्म आगामी ईदमा पनि रिलिज हुन सक्छ । कोरोनाको कहरका कारण फिल्म सिनेमा घरको सट्टा ओटीटी प्लेट फर्मबाट पनि रिलिज हुनसक्छ ।सिनेमा घरका मालिकले भने एक पत्र लेख्दै फिल्म ओटीटीमा रिलिज नगरेर सिनेमा घरमै रिलिज गर्न अभिनेता सलमान खानलाई अनुरोध गरेका छन् । उनीहरुले फिल्म ईदमै रिलिज गरे राम्रो हुने सुझाव समेत पत्र मार्फत दिएका छन् ।फिल्म ‘राधे : योर मोस्ट वान