काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थ तथा योजना विभाग सदस्य नरहेको स्पष्ट पारेको छ । एमालेले अर्थ विभागमा रहेका एम अधिकारी महाप्रसाद अधिकारी नभएको दाबी गरेको हो । गभर्नर अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखेर आफु कुनै पनि पार्टीको सदस्य सोच्न समेत नसकिने बताएका थिए […]