काठमाडौं : नेकपा (एमाले) ले पार्टीको अर्थ तथा योजना विभागमा सदस्य रहेका एम. अधिकारी चर्टर्ड एकाउन्टेन (सिए) मनोज अधिकारी भएको स्पष्ट पारेको छ। नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आयोगका सदस्य रहेका एम. अधिकारी गभर्नर नभएको जिकिर गरे। ‘अहिले त्यसै भ्रम पैदा गर्न खोजिएको छ, समितिमा भएका साथी गभर्नर होइनन्, सिए मनोज अधिकारी हुन्।’ सचिव अधिकारीले थाहाखबरसँग भने, ‘खोटाङमा जन्मिएका उनी अहिले विराटनगरतिर बस्छन्। पार्टीका पुराना साथी हुन्।’सत्